RIP Sushila Rayamajhi Jan26

Tags

Related Posts

Share This

RIP Sushila Rayamajhi


रेडियो नाटक हुँदै टेलिभिजन र फिल्महरुमा अभिनय गरेर दर्शकको मन जित्न सफल कलाकार सुशीला रायमाझीको बिहीबार दिउँसो बीएन्डबी अस्पतालमा निधन भएको छ।

पाठेघरको क्यान्सरका कारण उनको मृत्यु भएको हो। चोट फिल्ममा उनले हिरोइनको भूमिका समेत गरेकी थिइन्। उनकी छोरी प्रसिद्धिका रायमाझी पनि हिरोइन छिन्।
उनको पहिलो श्रीमान्बाट एक छोरी दोस्रोबाट दुई छोरी छन्।

अब सम्झना मात्र। हेर्नुस् रायमाझी अभिनित टेलिफिल्म

468 ad