ब्ल्याकबेरीसित क्याट्रिना


नेपालमा पनि ब्ल्याकबेरीका चार नयाँ मोडल भर्खरै लन्च भएका छन्। तर यो ब्ल्याकबेरी कर्भ ९२२० भने यहाँ आइसकेको छैन। भारतको नयाँ दिल्लीमा हिरोइन कट्रिना कैफले यसलाई भर्खरै लन्च गरेकी हुन्। यसको मूल्य २१० डलर अर्थात् भारु ११ हजार जति पर्न आउँछ।

468 ad