सत्यराजलाई शुभविवाहको शुभकामना


सत्यराज आचार्य बुधबार विवाह बन्धनमा बाँधिएका छन्। गायक आचार्यको विवाह अनिता थापासँग भएको हो। उनको सुखद दाम्पत्य जीवनको लागि शुभकामना !

सत्यराजको यो दोस्रो विवाह हो। यसअघि उनको दाम्पत्य जीवन अकल्पनीय दुर्घटनाका कारण अन्त्य हुन पुगेको थियो। बिहे गरेको एक वर्ष १३ दिन मै नौ महिनाकी गर्भवती पत्‍नी गीताको मृत्यु चार वर्षअघि भएको थियो।

468 ad