यस्तो नि फेसन Jul16

Tags

Related Posts

Share This

यस्तो नि फेसन


फेसनका नाममा अनेक थरि तपाईँले देख्नुभएको होला। तर यस्तो चैँ देख्नुभएको छैन होला। तपाईँले ते देखाउने फेसन धेरै देख्नुभएको होला, यो त लुकाउने फेसन पो हो त। अनुहारै लुकाउने फेसन ! बेल्जियन डिजाइनर मार्टिन मार्गिएलाको सिर्जना पेरिसको फेसन सोमा देखाइएको।

468 ad