मिस वर्ल्डसित मिस नेपाल

मिस नेपाल सृष्टि श्रेष्ठ यतिबेला चीनमा छिन्। फोटोमा उनी अहिलेकी मिस वर्ल्डसित देखिन्छिन्। अगस्त १८ मा हुने फाइनलको तयारी गर्दै। यस पटक फेसबुकमा बढी लाइक भएको सुन्दरीलाई मल्टिमिडिया अवार्ड दिने नयाँ व्यवस्था गरिएको छ। यसअनुसार नेपालीहरु यो पेजमा गएर https://www.facebook.com/pages/Miss-World-Nepal/297574443671301 धमाधम लाइक गर्दैछन्। तर पनि मिस थाइल्यान्डभन्दा मिस नेपाल धेरै नै पछाडि छिन्।







Recent Comments