‘स्नेहा विश्व सुन्दरी’

मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धा हुनै बाँकी रहँदा स्नेहा राणा कसरी विश्व सुन्दरी घोषित भइन् भनेर तपाईँलाई अचम्म लाग्न सक्ला। यो उपाधि मिस वर्ल्ड वा मिस युनिभर्सका निर्णायकहरुले दिएको नभई काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा अहिलेका काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त केशव स्थापितले दिएका हुन्।

स्नेहा राणा मेकअप आर्टिस्ट हुन्। जवान छोराहरु भइसक्दा पनि उनको सौन्दर्यमा कुनै कमी आएको छैन। उनी विभिन्न कम्पनीका विज्ञापनमा मोडलिङ गर्छिन्।
स्थापितले ‘नारी’लाई अन्तर्वार्ता दिँदै भनेका छन्- ‘स्नेहा राणा मेरा लागि विश्व सुन्दरी नै हुन्। उनी जति सुन्दर महिला न मैले भेटेको छु, न देखेको नै छु।’






truely sneha rana is one of the most beautiful women in nepal right now. even at this age and being a mother of two sons, her beauty never seems to diminish but continue to glow and radiate. she is indeed true embodiment of beauty and radiance. no wonder mr keshab stapit was charmed by her. no man will be able to escape her charm.
Yes! 100% Sneha Rana is one of the most beautiful woman in world, not only in Nepal. She should get the top place in this beauty context. I wish her success in the coming days.
Best of Luck.