प्रशान्त अमेरिकामा Aug14

Tags

Related Posts

Share This

प्रशान्त अमेरिकामा


नेपाली मूलका इंडियन आइडल ३ प्रशान्त तामाङ र सोही प्रतिस्पर्धामा दोश्रो स्थान हासिल गर्ने अमित पल लगायत मोडल तथा गायक मंज्यश्री भट्टले गत शनिबार अमेरिकाको सन फ्रांसिस्को शहरमा करिब ८०० दर्शकलाई मस्तले झुमाए। हेरौँ प्रतीक पान्डेले खिचेका फोटोहरु।
DSC_0777
नेपाली जन सम्पर्क समिति क्यालिफोर्निया च्याप्टर र बे एरिया नेपाली वोमन अर्गानाइजेशनको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो।
DSC_0766
सोनिया के.सी. र हरिहर दाहालले सञ्चालन गरेको कार्यक्रममा स्थानीय निकी कार्की, पूजा शर्मा तथा अमित, सबीना ढकाल, ऊष्मा खरेल, बुद्ध लो, सकून राइ र स्लेशा थापाले पनि आ-आफ्नो नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए। बे एरियाबासी $२५ तिरेर कार्यक्रममा सहभागी भएका थिए।

DSC_0536

DSC_0756

DSC_0319

DSC_0790

DSC_0259

DSC_0179

DSC_0192

DSC_0143

DSC_0147

468 ad