ऐश्वर्या बनिन् UNAIDS Global Ambassador

पूर्व विश्व सुन्दरी ऐश्वर्या राय UNAIDS Global Ambassador घोषित भएकी छिन्। UNAIDS एचआइभी/एड्स बारे काम गर्ने राष्ट्रसंघको संस्था हो। राष्ट्रसंघको ६७ औँ महासभाका क्रममा यो घोषणा भएको हो। उनले अब यो रोगबारे जनचेतना जगाउने छिन्। बालबालिकामा यसको संक्रमण रोक्न उनले प्रयास गर्नेछिन्।

उनका ससुरा अमिताभ बच्चनले पनि युनिसेफको गुडविल एम्बेसडर भएर काम गरिसकेका छन्।







Recent Comments