नगमा मिस अर्थको टप ८ मा

फिलिपिन्समा शनिबार भएको मिस अर्थ सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी नगमा श्रेष्ठ टप ८ सम्म पुग्न सफल भइन्। तर उनले कुनै उपाधि पाउन भने सकिनन्। मुख्य उपाधि चेक रिपब्लिककी सुन्दरीले जितिन्। मिस एयर फिलिपिन्सले, मिस वाटर भेनेजुएलाले, मिस फायर ब्राजिलकी सुन्दरीले जितिन्।








Recent Comments