पतिको शब्द, पत्‍नीको आवाज Jan12

Tags

Related Posts

Share This

पतिको शब्द, पत्‍नीको आवाज


झण्डै दुई दशकअघिदेखि सांगीतिक क्षेत्रमा रहेकी गायिका रुपा विष्टले आफ्नो चौथो ‘फेमिली एल्बम’- ‘मलाई गर्व छ’ सार्वजनिक गरेकी छिन्। आफ्नै कम्पनी नेपालीको मिडियाबाट निकालिएको म्युजिक भिडियोसहितको एल्बमको विमोचन पिता नान ब.बिष्ट र जेठी दिदी कमला श्रेष्ठले गरिन्। एल्बममा उनकै पति सन्तोष भट्टराईले लेखेको गीत पनि रहेको छ।

एल्बमका गीतहरुमा उनी आफैले पनि संगीत दिएकी छिन् भने केही म्युजिक भिडियोको निर्देशनसमेत उनी आफैले गर्न भ्याएकी छिन्।

विष्ट नेपालीको रेडियो एफएम ८८.८ को सञ्चालक तथा स्टेशन प्रमुख समेत छिन्।

468 ad