Tags

Related Posts

Share This

आम्मै, कति ठूलो मुला!


तपाईँले अहिलेसम्म कति ठूलो मुला देख्नुभएको छ ? यो मुला हेर्नुस् साढे १० किलोको छ। भालुवाङमा भीमप्रकाश पुनले आफ्नो बारीमा फलाएका हुन् यो मुला।

द्वन्द्वपीडितहरुको लागि राहत कार्यक्रम अन्तर्गत जिविस दाङले बाँडेको मिनु अर्ली जातको मुलाको बिउबाट यो मुला फलेको रहेछ। यति ठूलो मुला अहिलेसम्म कतै नदेखेको भन्दै मुला हेर्नेहरुको भिड लागेको थियो। सौजन्यः चन्द्र खनाल

468 ad