करिश्मा कहाँ उद्‌घाटनमा?


सदाबहादर सुन्दरी नायिका करिश्मा मानन्धरले बुधबारदेखि काठमाडौँको सिभिल ट्रेड सेन्टरमा सुरु भएको मोबाइल प्रदर्शनीको रिबन काटेर उद्‌घाटन गरेकी छिन्। फिल्ममा अभिनय गरे जस्तै नायकनायिकाले उद्‌घाटन समारोहमा सहभागी भइदिँदा पैसा पाउने गर्छन्। त्यही भएर करिश्मालगायत अन्य हिरोहिरोइनहरु एक्सपोदेखि ब्युटी पार्लर र बुटिक आदिको उद्‌घाटनमा समेत पुगिरहेका हुन्छन्। हेरौँ करिश्माको कार्यक्रमका केही फोटो

468 ad