निशाको न्यु लुक्स


पछिल्लो पटक रिलिज भएको समलिङ्गी कथामा बनेको सुनगाभामा पुरुष बानी बेहोरा भएको पात्रको भूमिका गरेकी निशा अधिकारीले आफ्नो नयाँ लुक्स सार्वजनिक गरेकी छिन्।


आफ्नो फेसबुकमार्फत् उनले यो पिङ्कवेयर पहिरनसहितको लुक्स सार्वजनिक गरेकी हुन्।