जंगली फेसन
Posted by E! MySansar on Jan 31, 2013 in Modelling | 1 comment

फेसन अचम्म-अचम्मका हुन्छन्। कुनैले देखाउन लगाउँछन्, कुनैले लुकाउन। कराची फेसन सप्ताहका क्रममा प्रस्तुत गरिएको यो पहिरन चाहिँ जंगली फेसन हो। खासमा वातावरणप्रतिको प्रेम दर्शाउन एक डिजाइनरले यस्तो डिजाइन गरेका हुन्।

वातावरण प्रति देखाएको सद्भाव प्रति नमन