Tags

Related Posts

Share This

पूर्व मिस नेपालको बिहे विदेशीसँग


पूर्व मिस नेपाल शिताष्मा चन्दको विवाह विदेशी नागरिकसँग भएको छ। आफ्नो फेसबुकमा उनले आइतबार आफ्नो जीवन Benjamin Zachary Price सँग बिताउने जानकारी दिएकी हुन्। सन् २००७ मा शिताष्मा मिस नेपाल भएकी थिइन्।

468 ad