जुत्तामा पखेटा – फेसन ! Mar18

Tags

Related Posts

Share This

जुत्तामा पखेटा – फेसन !


फेसनको दुनियाँ अनौठो छ। गजब गजबका डिजाइन देख्न पाइन्छ। अब हेर्नुस् न टोक्योमा भइरहेको टोक्यो फेसन विकमा जापानकी मासानोरी मोरीकावाको यो डिजाइन। जुत्तामा पखेटा राखेर के गर्नु उड्न मिल्दैन ! राम्रो चाहिँ देखियो कि देखिएन, त्यो तपाईँले भन्नुपर्छ।

468 ad