भर्‍याङमा मल्लिकाको पोज Mar22

Tags

Related Posts

Share This

भर्‍याङमा मल्लिकाको पोज


‘आत्मा’ रिलिजको तयारीमा रहेका बलिउड अभिनेत्री मल्लिका शेरावतले भर्‍याङमा पोज दिँदै गरेको यो फोटो आफैले ट्विटरबाट सार्वजनिक गरेकी हुन्। रिमा लाम्बा वास्तविक नाम रहेकी मल्लिकाले केही हलिउड फिल्ममा पनि अभिनय गरेकी छिन्।

468 ad