Tags

Related Posts

Share This

को बन्लिन् यसपालिको मिस नेपाल


पहिले मिस नेपालको आयोजना नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा हुने गर्थ्यो। पछि त्यहाँ संविधान सभा बस्यो। त्यसपछि आर्मी अफिसर्स क्लबको हलमा हुन थाल्यो। पोहोर त एउटा होटलको खुला आकाशमुनि गरियो। यस पटक भने नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ। चैत ७ गते बुधबार हुने प्रतियोगितामा मिस नेपाल बन्न १८ सुन्दरी भिडेका छन्।

यी मध्ये एकले जित्दैछिन् प्रतियोगिता-

ऐश्वर्या उपाध्याय


रेणु पोखरेल


सुमी लामा


अस्मिता सिटौला


रोजिशा शाही


रक्षा थापा


असिमा बानु


प्रतिमा गिरी


श्रीतिमा शाह


मेघना श्रेष्ठ


सुजाता बलामी


इशानी श्रेष्ठ


माया सावद


बिन्दु केसी (क्षेत्री)


सिपोरा गुरुङ


रचना भारती


समिक्षा श्रेष्ठ


रिजु श्रेष्ठ

468 ad