Chinnu hunchha ko hun yini ?


तपाईँले टेलिभिजनमा धेरै पटक देखिसक्नुभएकी यी कलाकार अर्कै पहिरनमा देखिन्छिन् टेलिभिजनमा। चिन्नुहुन्छ को हुन् यिनी ? भित्र फोटो हेरेपछि चिन्नुहुन्छ होला।


हजुर, यिनी हुन् मेरी बास्सैकी सुन्तली। अर्थात् कलाकार कुन्जना घिमिरे।

468 ad