Tags

Related Posts

Share This

यो क्यामेरा हैन


झट्ट हेर्दा तपाईँले यसलाई क्यामेरा ठान्नुभयो होला हैन ? हुन पनि हेर्दा त यो क्यामेरा जस्तै त छ नि। तर तपाईँलाई अचम्म लाग्ला, यो क्यामेरा हैन। त्यसो भए के हो त ? थाहा पाउन भित्रका अरु फोटो हेर्नुस् ल!


क्याननको फाइभ डी मार्क टु जस्तो देखिन्छ हेर्दा त। तर यसको आकार सानो छ।


हेर्दा क्यामेरा जस्तो देखिए पनि यसको लेन्स निकाल्दा यस्तो देखिन्छ।


…अर्थात् युएसबी पेन ड्राइभ हुन् !


हजुर, क्यामेरा जस्तो देखिए पनि यी पेन ड्राइभ हुन्। खेलौना पेन ड्राइभ हैन नि फेरि, साँच्चिकै चल्ने।


पाराडक्स मिडिया कम्पनीले यस्ता क्यामेरा जस्तो देखिने पेन ड्राइभ बनाएको हो।

468 ad