Tags

Related Posts

Share This

एसएलसी सुन्दरी पनि रे


‘सुन्दरी खेती’ गर्नेहरुले नेपालमा कुनै पनि क्षेत्र बाँकी राखेका छैनन्। यसै क्रममा एसएलसी दिएर बसेकाहरुको सौन्दर्य प्रतियोगिता एसएलसी प्रिन्सेजको आयोजना हुँदैछ। त्यसका लागि अडिसन भर्खरै भएको छ। यसमा सहभागी हुनेहरुलाई इन्ट्री फी र ट्रेनिङ भन्दै लिइने रकम, प्रायोजन र कार्यक्रम आयोजना गर्दा बेचिने टिकट नै ‘सुन्दरी खेती’ गर्नेहरुको कमाइ हो। हेरौँ एसएलसी प्रिन्सेज अडिसनका केही फोटो।

468 ad