मणिपुरी भाषामा ‘बस सुन्दरी…’ Aug19

Tags

Related Posts

Share This

मणिपुरी भाषामा ‘बस सुन्दरी…’

shilong
पप गीतका पारखी हुनुहुन्छ भने सन् २००० को दशकमा एकदमै चर्चित पोखराको ब्रोसिस ब्यान्डको ‘बस सुन्दरी, ठण्डी महिना जाडो छ..’ बोलको गीत सुन्नुभएको होला। त्यही गीतको लय भारतको मणिपुरी भाषामा ठ्याम्मै कपि गरिएको रहेछ।

हेर्नुस् मणिपुरी भाषाको गीत-

नेपाली भाषाको ओरिजिनल गीत-

अस्ति भर्खर भुटानको जोङ्खा भाषामा मै छोरी सुन्दरी कपि गरिएको हेरिहाल्नुभयो होला। नभए क्लिक गरी हेर्नुस्। देख्नुभो त नेपाली गीत पनि कति प्रख्यात छन्। खाली नेपालीले मात्रै अरुको चोर्ने हैनन्, नेपाली पनि अरुले चोर्छन्।

468 ad