एङ्ग्री बर्डस्‌मा रीमा विश्वकर्मा

reema3
एङ्ग्री बर्डस्‌को नाम कसले सुनेको छैन होला र। स्मार्टफोन बोक्ने धेरैको मोबाइलमा यो गेम हुन्छ। क्यान्डी क्रसको लत लाग्नुअघि धेरै नेपालीलाई एङ्ग्री बर्डस्‌को लतले छोएको थियो। यही एङ्ग्री बर्डस्‌मा नेपालकी प्रख्यात मोडल रीमा विश्वकर्माको नाम कसरी जोडिन पुग्यो त ? कुरा रमाइलो छ। धेरै नेपाली म्युजिक भिडियोमा मोडल बनिसकेकी रीमाले भर्खरै एक पञ्जाबी म्युजिक भिडियोमा काम गरेकी थिइन्। अमन खैराको त्यही गीतको म्युजिक भिडियोमा हाम्री राम्री मोडल रीमा एङ्ग्री बर्डस्‌‌का रिसाहा चराहरुसँग खेल्दै गरेको देखिन्छ। हेर्नुस् भिडियो।

reema

reema1

reema2

भिडियो हेर्नुस्-

468 ad