Tags

Related Posts

Share This

यिनको उमेर गेस गर्नुस् त

44968_163868056972594_1752434_n
यिनको नाम Jung Da Yeon हो। यिनी दक्षिण कोरियामा momjjang ajumma अर्थात् गजबको जिउ भएकी आमाको रुपमा चिनिन्छन्। कति वर्षकी होलिन् उनी ल गेस गर्नुस् त।

तपाईँको अनुमान मिल्यो मिलेन थाहा भएन। उनी दुई सन्तानकी आमा हुन् र पत्याउन गाह्रो भए पनि ४६ वर्षकी हुन्। नियमित एक्सरसाइज गरेर २० किलो घटाएपछि उनको जिउ यस्तो लोभलाग्दो भएको हो। नत्र सन् २००३ सम्म त उनको वजन ७० किलो थियो। ३ महिना कडा डाइटिङ र एक्सरसाइज गरेर जिउ यस्तो बनाएपछि अहिले दक्षिण कोरियामा momjjang syndrome नै भएको छ उनको कारण। अहिले उनी फिटनेस गुरु भएर लाखौँको कमाइ गरिरहेकी छिन्।

पुरानो फोटो र अहिलेको फोटो

पुरानो फोटो र अहिलेको फोटो

468 ad