स्वयम्भूबाट मिस वर्ल्डका लागि परिचय

ishani1
यस पटकको मिस वर्ल्डका लागि मिस नेपाल इशानी श्रेष्ठले काठमाडौँको स्वयम्भूमा खिचेको भिडियो परिचयका लागि पठाएकी छिन्। यस पटकको मिस वर्ल्ड इन्डोनेसियामा सेप्टेम्बर २८ मा हुँदैछ। हेर्नुस् आजै आयोजकले सार्वजनिक गरेको परिचय भिडियोका केही फोटो र भिडियोहरु-

ishani2

ishani3

ishani4

ishani5

ishani6

भिडियो हेर्नुस्-

सबै प्रतियोगीहरुको परिचय भिडियो हेर्नस्-

468 ad