Tags

Related Posts

Share This

यो सुगा होइन, ध्यान दिएर हेर्नुस्

suga
तपाईँले यसलाई सुगा ठान्नुभयो होला। एक पटक फेरि यो फोटोलाई ध्यान दिएर हेर्नुस्। अब भन्नुस्, कति समय लाग्यो यो सुगा होइन भन्ने पत्ता लगाउन ? अझै पनि थाहा पाउनु भएन ? तलका फोटोले थाहा हुनेछ।

खासमा सुगा जस्तै देखिने एक महिला मोडल हुन्।

उनको जिउ भरी पेन्टिङ चाहिँ Johannes Stoetter ले गरेका हुन्।

चार घण्टा लगाएर पेन्टिङ गरेपछि यस्तो देखिएको हो।

suga1

suga2

suga3

यसअघि उनको भ्यागुतो पेन्टिङ पनि खुबै हिट भएको थियो। भिडियो हेर्नुस्-

468 ad