ऐश्वर्याको पनि मैनमूर्ति Jul26

Tags

Related Posts

Share This

ऐश्वर्याको पनि मैनमूर्ति

AAEPBAt
ऐश्वर्या राय बच्चनको मैनमूर्ति अस्ट्रेलियाको सिडनीस्थित माडाम टुसादमा राखिने भएको छ।

माडाम टुसाद विश्व प्रख्यात सेलिब्रिटीहरुको मैनमूर्ति राख्ने संग्रहालय हो।

पूर्व मिस वर्ल्ड ऐश्वर्याको मैनमूर्ति अर्का बलिउड कलाकार शाहरुख खानको मैनमूर्तिसँगै राखिने भएको छ।

468 ad