Justin ko sathi Sep11

Tags

Related Posts

Share This

Justin ko sathi


बेबी गीतबाट निकै चर्चा पाएका किशोर गायक जस्टिन बिबरको साथी को होला ? भर्खरै उनले आफ्नो ट्विटरमा आफ्ना एक साथीको फोटो पोस्ट गरेका छन्। उनको त्यो नयाँ साथी थियो- बिथोभन, १८ वर्षको ह्वेल माछा।

अमेरिकाको एटलान्टाको एक्वेरियममा उनले यो फोटो खिच्दै उनले लेखेका छन्, ‘एउटा नयाँ साथीसँग हिजो खेलेँ’।

468 ad