Tags

Related Posts

Share This

Kati Laaamo Nail ho


यिनी हुन् क्रिस वाल्टन। गिनिज बुकमा सबैभन्दा लामो नङ भएको महिलाको कीर्तिमान यिनैको नाममा छ। उनको बायाँ हातमा १० फिट २ इञ्च र दायाँ हातमा ९ फिट ७ इञ्च गरी कूल १९ फिट ९ इञ्च लामो नङ छ उनको। फेब्रुअरी २१, २०११ मा लस भेगासमा उनको नङ नापिएको थियो।

468 ad