Tags

Related Posts

Share This

22 Karod Parne Nano Car


भारतको टाटा कम्पनीले बनाएको नानो कार भन्ने बित्तिकै हामीले विश्वकै सबैभन्दा सस्तो कार सम्झन्छौँ। तर यो पनि नानो कार त नानो कारै हो। तर २२ करोड पर्ने। के विशेषता छ त यसमा ?


टाटाले दावी गरे अनुसार यो विश्वकै पहिलो सुनको गहना कार हो। यो ८० किलो २२ क्यारेटको सुन, १५ किलो चाँदी र अनगिन्ती हिराहरुबाट बनेको हो।


सोमबार मुम्बईमा यसलाई सार्वजनिक गरिएको हो। स्रोतः एएफपी


टाटा समूहका अध्यक्ष रतन टाटा कारअगाडि बसेर फोटो खिचाउँदै।

468 ad